Duration 5:3

दिलमायाको पेटबाट ३५ किलोको टुयुमर निकालेर चिकित्सकहरुले देखाए चमत्कार - MAIN NEWS

698 546 watched
0
4.6 K
Published 7 Jul 2017

पछिल्लो समय मानिसमा बिभिन्न रोग तथा स्वास्थ्य समस्याहरु देखिदै गर्दा चिकित्सकहरुले पनि उपचारमा अकल्पनीय सफलता पाउन थालेका छन् । चिकित्सा विज्ञानलाई चुनौती दिने गरि बढेका स्वास्थ्य समस्याहरुले जटिलता थप्दै लगेपनि चिकित्सकहरुले त्यस्को निदान खोज्न सफल हुँदा रामेछापकी दिलमाया सार्कीले नयाँ जीवन पाएकी छिन् । ४६ बर्षीया दिलमायाको पेटमा हुर्केको ३५ किलोको बडेमाको ट्युमर निकालेर शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरुले चमत्कार नै देखाएका छन् । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV

Category

Show more

Comments - 203