Duration 13:25

Tatopani, Araniko Highway, Nepal-China Border | Travel Diaries | Episode 05 | Day 1 | Sulav Yatra

853 watched
0
47
Published 16 Feb 2020

सुलभ यात्रा ट्राभल डायरिज यो नया स्तम्भमा हामी अरनिको राजमार्ग, काठमाडौँबाट धुलिखेल, दोलालघाट, बाह्रबिसे तातोपानी हुदैँ चिनिया सिमाना लिभिङ्गसम्मको यात्रा गर्दैछौँ यो राजमार्ग नेपालबाट चिन जोड्ने मुख्य स्थलमार्गको रुपमा रहि आएको थियो तर 2072 बैशाखको बिनासकारी भुकम्पले यो राजमार्गलाई क्ष्यतबिक्ष्यत बनाएको थियो जटिल भौगोलिक बनावट, भुकम र बाडी पहिरोको कारण तातोपानी नाका सहित अरनिको राजमार्गको बाह्रबिसे- कोदारी सडक खण्ड पूर्ण रुपमा बन्द भै सकेको थियो अहिले यो सडक खण्ड पुननिर्माण भएर आंसिक रुपमा संचालनमा आएको छ, चिनिया सहयोगमा तातोपानीमा सुखा बन्दरगाह बनेको छ, भुकम्पले भत्काएको जलबिद्युत परियोजनाहरु पुननिर्माण हुदैछ In this episode of "Travel Diaries," we have traveled Araniko Highway, Kathmandu to Nepal-China border via Dhulikhel, Dolalghat, and Bharabise.

Category

Show more

Comments - 4