Duration 38:32

Kantipur Samachar | कान्तिपुर समाचार, २९ वैशाख २०७८

94 768 watched
0
1.9 K
Published 12 May 2021

Kantipur Samachar | कान्तिपुर समाचार, २९ वैशाख २०७८ आजको मुख्य समाचार - * देशैभर अक्सिजनको हाहाकार / समयमा आपूर्ति नभएपछि रुपन्देही र कपिलवस्तुमा मात्र एकै दिन १७ जनाको मृत्यु / राजधानीमा अस्पतालै बन्द । * कोरोना सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो / चौबीस घण्टामा नौ हजार तीन सयमा कोरोना भाइरस पुष्टि / १ सय ६८ को मृत्यु । * गठबन्धन सरकार बनाउने समयसीमा भोलिसम्म / दलहरुबीच आज औपचारिक संवाद नै भएन । * खोपको अभावले दिल्लीका एकसय भन्दा बढी खोपकेन्द्र बन्द / अघिल्लो महिनाको तुलनामा १८ प्रतिशतले मात्रै खोप लगाए । * नेपाल सुपर लिगमा ललितपुरले बुटवललाई हरायो / फाइनल प्रवेशका लागि काठमाडौंसँग भिड्ने । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 69