Duration 13:37

Nawaraj bk rukum jajarkot murder song नव राज विक को चित्कार संसार रूवाने यस्तो गीत।

1 351 watched
0
50
Published 29 May 2020

हाल पश्चिम रुकुम र जाजरकोट मा भएको अप्रिय अमानवीय संवेदन सिल घटना जुन कथित तल्लो जात भनिने स्व.नव राज विक र कथित उपल्लो जातको भनिने सुष्मा मल्ल ठकुरी बीच भएको जुन वर्षौं देखिको प्रेम सम्बन्ध थ्यो सो सम्बन्धलाई बिहेमा परिणत गर्न भनी आपसी सल्लाह बमोजिम केटीले केटालाई घरमा लिन लाइ केही साथी हरू सहित आउनु भनेर बोलाउँछ।अनि केटा लिन भनी साथी हरु सहित सो स्थानमा पुगेपछि निकै ठूलो अकल्पनीय घटना घट्छ।जुन घटना मा नवराज सहित उसका ५जना साथीको निर्मम हत्या हुन पुग्छ तत्पश्चात उनीहरूको प्रेम बिहेमा होइन मृत्यु मा परिणत हुन्छ।तब उसले आफ्नो प्रेमिकालाई भौतिक शरीर छोडेर गएनी माया सङ्गै लिएर मृत्यबरण गरी स्वर्ग पुग्छ उसले उही बात प्रेमिका सङ्ग यसरी गीत मार्फत वेदना पोख्दछ।बाकी गीत र भिडियो बात। बाँकी धेरै video herna को लागि यो chanel सबै भन्दा पहिला subscribe गर्नुहोला धन्यवाद। #Century_online_tv उक्त गीत को लय bb अनुरागी ज्यु को भएको जानकारी गराउँदछु।

Category

Show more

Comments - 10