कोरोना भाइरसको महामारीबीच युरोपमा रहेका नेपालीको अवस्था कस्तो छ ?
कोरोना भाइरस कोभिड १९ को कारण अहिले युरोप इपी सेन्टर झै बनेको छ । समग्र विश्वको ध्यान कोरोना भाइरसको भयमा कैद हुँदा युरोपमा रहेका नेपालीहरुको अवस्था कस्तो छ ? युरोपमा रहेका न्यूज २४ का सहयोगी एवं सहकर्मीहरुले उपलब्ध गराएको पछिल्लो जानकारी
SUBSCRIBE :/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews