Duration 13:28

गाँजाको औषधिय गुण र बैज्ञानिक प्रयोग //Dr.Kalyan Subedi// CBD

47 watched
0
1
Published 7 Jul 2021

यस भिडियोमा गाँजाका औषधीय उपयोग हरु को बारेमा डा.कल्याण सुवेदीले व्याख्या गर्नुहुनेछ। आजभोलि निकै चर्चामा रहेको cbd oil को बारेमा पनि यस भिडियोमा वर्णन गरिनेछ। कृपया स्वास्थ्यसँग सम्बन्धित यस्ता थुप्रै जानकारीमुलक भिडियोहरुको लागी हाम्रो यस च्यानललाई अवस्य subscribe गर्नुहोला। साथै video मन परेमा लाइक गर्नुहोला र मननपरेमा comment section मा बताउनु होला। यस्ता भिडियोहरु तपाईं स्वामीलाई काम नलागे पनि अरु सम्बन्धित व्यक्तिहरुलाई काम लाग्न सक्ने भएको हुँदा vide अवश्य हेर्नुहोला ।

Category

Show more

Comments - 0