Duration 12:47

रिले दोहोरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, यूके शाखा द्वारा केन्द्रीय भवन निर्माण को

258 watched
0
4
Published 3 Dec 2021

रिले दोहोरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, यूके शाखा द्वारा केन्द्रीय भवन निर्माण सहयोगार्थ नेपालको ख्याति प्राप्त कलाकारहरूको साथमा गरिएको कार्यक्रम ORGANISOR: National Folk & Duet Song Academy Nepal (NFDSAN) UK Branch नमस्कार संसार भरि छरिएर वस्नु भएको लोक दोहोरी पारखिहरूमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखा को अफिसियल युट्युव च्यानेल मा स्वागत अहिले सम्म जति माया गरि दिनु भएको छ त्यसको लागि धेरै धन्यबाद यस्तै नयाँ नयाँ प्रस्तुतिहरू अझै पस्किने छौ र हामी बिदेशी भूमि बाट पनि हाम्रो मौलिक गीत संगीत लाई संरक्षण प्रवर्द्धन गर्न लागि परेको छौ हजुरहरूको निरन्तर साथ सपोर्ट को अपेक्षा गर्ने छौ । अध्यक्ष टंक शेरचन ।

Category

Show more

Comments - 1